लोकमानको चेतावनीः अब कतिको शरीरमा वस्त्र बाँकी रहला ! (पूर्णपाठ सहित)
				काठमाडौं  ७ पुस/सर्वाेच्च अदालतमा कालोमोसो दलिएपछि अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आक्रोशले भरिएको अपिल जारी गरेका छन् । उनले आफ्नो अभियानमा अवरोध गरे अब कतिको शरीरमा वस्त्र बाँकी रहला...			
		
