आज साउनको पहिलो सोमबार पनी पशुपति मन्दिर नखुल्दा भक्तजन निराश
काठमाडौं ०५ साउन २०७७ । आज साउनको पहिलो सोमबार तर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भने भक्तजनलाई दिइएको छैन। भगवान शिवको पूजा र दर्शनका लागि विशेष रूपमा लिइने साउन महीना अन्तर्गतको आज...