लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश
बनेपा, २२ पुस ०७३/ काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो...

