रामहरि खतिवडाको बयानः मैले पनि घडी लगाएको छु, चोर्नु पर्दैन (अडियोसहित)
काठमाडौं २४,पुस/ कांग्रेस सांसद रामहरि खतिवडाले आफूलाई घडी चोरको आरोप लगाएर फसाउन खोजिएको दाबी गरेका छन् । उनले आफू भ्रष्टाचारविरुद्ध लड्ने मान्छे भन्दै भ्रष्टहरुले चरित्र हत्या गर्न घडी प्रकरणमा फसाएको...

