ढुक्क हुनुहोस् नेपालमा रहेका भारू साटिन्छन्
काठमाण्डाै,१माघ,२०७३/ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् ।नयाँ दिल्लीस्थित फरेन...