प्रियंका चोपडाको फिल्ममा अभिनेत्रीमा मञ्जु केसी
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्। फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र...

