मन्त्रिपरिषदको निर्णयनै असंवैधानिक छ-नेकपा एमाले
काठमाडौं १४ माघ/ प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह संरचना आयोगको प्रतिवेदनमाथि दलहरुबीच छलफल गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णयलाई असंवैधानिक भएको उल्लेख गरेको छ । संविधान अनुसार अब पूराना स्थानीय...

