अब पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्न पाउने

काठमाण्डौ२८माघ०७३ / व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयकमध्ये देवानी संहिता पारित गरेको छ । यो संहिताले सम्बन्धविच्छेद सम्विन्ध प्रचलनमा आएको व्यवस्थालाई परिमार्जन गरि महिला र पुरुष दुवैका...

उपत्यकाका २२ नगरपालिकाकाे१० करोड लागतमा बस सेवा शुरू हुदै

काठमाण्डाै,२७माघ २०७३/ काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम्...

नेपाल फिफा वरियतामा २ स्थान माथि उक्लिन सफल

काठमाण्डाै२७माघ०७३/ नेपालले विश्व फुटबल वरियतामा २ स्थान माथि सुधार गरेको छ ।विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औं स्थानमा पुगेको छ । दक्षिण...

कांग्रेस महामन्त्री कोइरालाद्वारा कार्की सम्मानित

उदयपुर,२७ माघ /मेची–महाकाली उल्टो मोटरसाईकल यात्राबाट विश्व कीर्तिमान राखेका चित्रकुमार कार्की उदयपुरमा सम्मानित भएका छन् । फरक प्रतिभामार्फत सामाजिक चेतना छर्दै जिल्लाको पहिचान बढाएको भन्दै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर...

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

काठमाडौं२७ माघ०७३ / लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने...

युवाहरूलाइ देश निर्माणमा जुट्न आह्वान- ऊर्जा मन्त्री जनार्दन शर्मा

ललितपुर २७ माघ०७३/ ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देश निर्माणमा जुट्न युवाहरुलाई आहृवान गर्नु भएको छ । मन्त्री शर्माले मुलुकलाई १५ वर्ष भित्र समृद्ध बनाउन सम्भव रहेको दावी समेत गरे...

आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा

काठमाडौं २७माघ ०७३/काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेको नेपाल विद्युत प्राधिकरणले आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको छ । औद्योगिक फिडरमा पनि लोडसेडिङमुक्त गराउने प्रयास भइरहेको प्राधिकरण चितवनले जनाएको छ । प्रधानमन्त्री...

सेवाग्राहीले नक्सा माग्दा कर्मचारीकाे कुटाइ

धनुषा,२७ माघ०७३/ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट...

जीवनमा सफलता पाउनका लागि गीताका यी भनाइ सारांश

जीवनमा सफलता पाउनका लागि कर्म नै सबभन्दा प्रभावकारी उपाय हो । हिन्दू धर्मको सर्वाधिक चर्चित कृति श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले फलको इच्छा नराखी कर्म गर्नुपर्छ भन्ने उपदेश दिनुभएको छ । जिन्दगीको...

लाेकमानलाइ थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस

काठमाडौं२७माघ,०७३/ संसदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ। संसद्‍मा...