अगामी निर्वाचनमा पनि भारतको सहयोग रहनेछ-भारतीय राजदूत राय
काठमाडौँ, २ फागुन ०७३/ उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल-भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी...

