घोराहीका केही स्थानहरूमा बिद्युत काटिए
दिपेन्द्र सारू मगर, दाङ,२९माघ०७३/सडक विस्तारका क्रममा बिद्युतको पोलहरु सार्नु पर्ने भएपछि घोराही र आसपासका गाउँका केही स्थानहरुमा बिद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका अनुसार मेनरोडमा विद्युतका...

