हिन्दु तथा बौद्ध धर्म स्वर्णभूमि–नेपालको पहिचान र प्रतिष्ठा–दीर्घराज प्रसाई
[caption id="attachment_11147" align="alignleft" width="212"] दीर्घराज प्रसाई[/caption] संसारमा मानव सभ्यताको विकास कहाँ भयो भन्ने कुराको अध्यन गर्दा सबैले आ–आफनै तर्कहरु प्रस्तुत गरेता पनि वास्तवमा वैदिककाल नैं मानव सभ्यताको उद्गम हिमवतखण्ड नेपाल...

