स्थानीय तहको चुनाव वैशाख ३१ मा एकैचरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव

समाजकाे अावाज,काठमाडौं २०७३ फाल्गुण ९ / सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकअघि निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा आयोगले ३१ गते गर्न...

राप्रपाको नयाँ अध्यक्षमा कमल थापा २५५३ मतकाे अन्तरले निर्वाचित

 काठमाडौं फाल्गुन ९, २०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । २ हजार ८ सय ४ मत ल्याई थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी...

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर,विजेतालाई ११ लाख ११ हजार

धनगढी, फागुन ९ /सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ।आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई ११ लाख ११ हजार...

कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित

काठमाडौं, ९ फागुन०७३/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणमा आएको छोटो समयमै सम्मानित भएका छन् । उनी ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित भएका...

पाँच सचिवको सरूवा, कसको कहाँ?

 काठमाडौं९ फागुन०७३ /सरकारले पाँच सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले सचिवहरुको सरूवा गरेको हो । रामानन्द प्रसाद यादव सिचाई, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य...

राप्रपा अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास पुर्णरूपले असफल

काठमाडौं ९ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ । अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय...

भासियो विपी राजमार्ग, सयाैं सवारीसाधन अलपत्र

सिन्धुली, ९ फागुन०७३/ विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको...

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद...

बारामा नक्कली अख्तियार कर्मचारी पक्राउ

बारा,९फागुन०७३/अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ । ठगीको घटना सर्लाहीमा भएकाले...

आगो झोसेर पत्नीको हत्या

नवलपरासी ९,फागुन०७३/ पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या...