मन्त्रीपरिषद्को निर्णयः विवाह उत्सवमा रक्सी राख्न नपाइने
काठमाण्डाै, १० फागुन ०७३/सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह,...