स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन : प्रधानमन्त्री प्रचण्ड
दाेलखा२५ फागुन २०७३ /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। मंगलबार दोलखामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको चुनाव कुनै पनि हातलमा...

