मनाङलाई पराजीत गर्दै रुपन्देही ११ सेमिफाइनलमा
नेपालगन्ज, २९ फागुन०७३ / नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । खेलको ७५ औँ...