काठमाडौंको गुर्जुधारामा गम्भीर दुर्घटना, एउटा ट्रकले तीनवटा सवारीलाई ठक्कर दियो
काठमाडौं, ४ चैत०७३/ काठमाडौंको गुर्जुधारामा स्याउ बोकेको एउटा ट्रक अनियन्त्रित भएपछि गम्भीर दुर्घटना भएको छ। काठमाडौंबाट स्याउ बोकेर झापा जाँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रक अनियन्त्रित भएपछि मिनी ट्रक,...