संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली
धनगढी, ३ चैत०७३/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ ।एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई...

