‘सुनकाण्ड’मा डिआइजी र भन्सारका हाकिम पनि तानिए
काठमाडौं ५ चैत०७३/ पक्राउ परेका एयरपोर्ट भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवले सुन तस्करीमा एयरपोर्टका तत्कालीन डिआइजी र भन्सारका हाकिमहरूको समेत संलग्नता रहेको बताएका छन् । प्रहरीलाई उनले दिएको लिखित...

