प्रदेश नम्बर २ मा सप्तरी बाहेक अन्यमा सजिलै चुनावहुन सक्ने
काठमाण्डाै १३चैत्र/ स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै...

