यौन क्रियाकलाप गर्ने तीन महिला पक्राउ
भक्तपुर१५,चैत,०७३/भक्तपुरमा प्रहरीले विभिन्न रेष्टुरेन्टमा छापामारेर तीन महिलाहरूलाई अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी प्रहरीले सोमबार अनैतिक क्रियाकलापमा संलग्न रहेको...

