यातायात कार्यालयका प्रमुख निलम्बनमा ‘लाइसेन्स वितरणमा लाखौँको चलखेल’
काठमाडौं१७चैत०७३/ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा लाखौँको चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । अन्य १३ कर्मचारीलाई समेत कारबाही प्रक्रिया सुरु भएको छ । भौतिक...

