जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्छः महतो
परासी,२२चैत०७३/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलका नेतालाई अब्बल दर्जाका बेइमानीको संज्ञा दिएका छन्। उनले तीन दलले जसरी पनि चुनाव गराउने भन्दै मिति घोषणा गरेकाले मधेसका जिल्लामा...

