नयाँ वर्षमा टेलिकमको बोनससहित सस्तो प्याकेज अफर
काठमाडाैं २९ चैत्र०७३/ नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिने घोषणा सार्वजनिक गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तीअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने...

