नयाँ बर्ष सगै उपत्यकामा हर्न निषेध, यी दुई अवस्थामा पाइन्छ छुट

काठमाडौं १बैशाख२०७४/ उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ। उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका...

विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाच घाइते

भक्तपुर१बैशाख०७४/ भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र...

बिस्केट जात्रामा ढुङ्गा हान्नेविरुद्ध मुद्दा

भक्तपुर, ३१ चैत२०७३ / बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा बुधबार र आज बिहीबार ढुङ्गा हान्ने १३ जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक मुद्दा चलाएको छ । आज...

कुलमानको अर्को प्रशंशनीय काम : अर्बौंको जग्गा जोगाउन यस्तो अभियान

मोरङ ३१ चैत०७३/ देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण...

मिर्गौला प्रत्यारोपण अब निःशुल्क

काठमाडौँ,३१ चैत०७३ /सरकारले वैशाखबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले भक्तपुरस्थित मानव...

१ लाख खर्चेर पत्नीको हत्या

बारा३१चैत०७३/ वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ ।सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया...

महिलाको पेन्टीभित्र लागूऔषध, दुई पक्राउ

  काठमाडौं३१ चैत०७३/ लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई पक्राउ...

ट्रम्पकी पत्नीलाई ‘सेक्स वर्कर’ भन्दा ३० लाख डलर जरिवाना

३१ चैत ,लण्डन/एजेन्सी। बेलायती अखबार डेली मेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई गलत आरोप लगाएबापत माफी माग्नुका साथै हर्जाना समेत तिरेको छ । मेलानिया ट्रम्पले डेली मेलको माफीलाई...

मधेसी मोर्चामा आवद्ध ६ मधेसवादी दलबीच एकता हुने

काठमाडौं३१ चैत०७३/ मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ ।...

लागुऔषधसहित युवक पक्राउ

पर्सा३० चैत०७३/ प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै...