प्रधानमन्त्री प्रचण्डबारे बाबुरामले गरे नयाँ खुलासा
काठमाडौं,२ बैशाख २०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पञ्चायत व्युताउन लागेको भन्दै गम्भीर आरोप लगाएका छन् । नयाँ शक्तिसहितका ६८ दलको आज अनसन कार्यक्रम उद्घाटन...