निर्वाचनकेन्द्रित नयाँ सुरक्षा योजना बनाउँदै सरकार
काठमाडाैँ११बैशाख०७४/ नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो ।...

