काठमाडौँका सडक पखालिँदै
काठमाण्डाै१३,बैशाख०७४/ धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको शुरुआत गरेको छ । ११ वैशाखदेखि रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलको सहायताले सडक...

