राप्रपाकाे तर्फबाट बुनपा मेयरमा सानुकान्छा श्रेष्ठकाे सर्वसहमत उमेदवारी
काठमाण्डाै,१९बैशाख०७४/ नेपालकै ठुलाे नगरपालिका भनेर चिनीएकाे बूढानिलकण्ठ नगरपालिकामा राप्रपाले मेयरमा सानु कान्छा श्रेष्ठ लाई उमेदवारकाे लागी टिकट प्रदान गरेकाे छ ।राप्रपाको जिल्ला सदस्य रही हाल राप्रपा जिल्ला कोषाध्यक्ष रहेका सानुकान्छा...

