दोस्रो चरणको चुनाव फेरी सर्याे, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,१७ जेठ ०७४/ मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको...

मधेसका मतदाता अन्योलमा, चुनाब कि आन्दोलन ?

 बर्दिबास १७ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका...

लाईक, कमेन्ट र शेयर नगर्न पत्रकारहरूलाई काउन्सिलको कडा निर्देशन

काठमाडौं, १७ जेठ०७४/नेपाल प्रेस काउन्सिलले सामाजिक सञ्जालमा उम्मेदवारको प्रचार सामग्रीमा लाइक र कमेन्ट नगर्न पत्रकारहरूलाई कडा निर्देशन दिएको छ । काउन्सिलका सहायक प्रशासकीय अधिकृत दीपक खनालले सूचना जारी गरेर पत्रकारहरूलाई...

याे बर्ष पनि मनसून ढिलाे शुरू हुन्छःमौसमविद् शान्ति कँडेल

काठमाडौं१७ जेठ०७४/केही दिनयता हल्का वर्षा भइरहे पनि मनसून भने ढिलो गरी प्रवेश गर्ने मौसमविद्ले आकलन गरेका छन् । ‘पछिल्ला वर्ष मनसुन साविकभन्दा ७ देखि १० दिन ढिलो सुरु हुने गरेको...

जलेश्वर कारागारमा नेपाली सेना खटाइयो

गौशाला १७ जेठ०७४ / महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ । स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप...

दोस्रो चरणको निर्वाचनको मिति फेरि सर्दै

काठमाडौं१७ जेष्ठ २०७४/ सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने बताइएको छ । बालुवाटार स्रोतले मुस्लिम समुदायको पर्व...

सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ१६जेष्ठ०७४/साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई...

निर्वाचन अघिकृतको कार्यालय घेराउ गर्न पुगेका राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

 रौतहट१६ जेठ०७४/ दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका...

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना

काठमाडौं१६ जेठ०७४/ बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८...

भरतपुरमा यसकारण च्यातियो मतपत्र

काठमाडौं,१६जेठ०७४/भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। सोमबार गणतन्त्र दिवससँगै भतरपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो। यही आसमा आइतबार सुतेका भरतपुरबासीहरूलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो। मध्यरातमा मत पत्र...