मन्त्रालय भागबण्डा सुरू, कांग्रेस र माओवादीबाट को को बन्दैछन् मन्त्री?
काठमाडौं१९ जेठ ०७४/बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ। नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन्।...