चालीसौँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी
काठमाडौँ२०जेष्ठ०७४ / मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने...

