बाटो खन्ने क्रममा डोजर नै पल्टियो, एकको मृत्यु
बनेपा२१जेष्ठ०७४/ बेथानचोक गाउँपालिकामा आज बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका–५ च्याम्रेङबेँसीका १८ वर्षीय सुनिल दाहाल रहेको जिल्ला प्रहरी कार्यालयका...