बलात्कार काण्डमा आयल निगमका पूर्वएमडी शर्मा प्रहरी हिरासतमा
काठमाडौं, २५ जेठ०७४/ बुढेसकालमा यौन चाहना नियन्त्रण गर्न नसक्दा नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा प्रहरी हिरासतमा पुगेका छन् । आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय...