बन्दले मधेसमा तनाव : राजपाको आन्दोलन रोकिएन
सिराह३असार०७४/ सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा तोडफोड गरेका छन् । बजार बन्द गराउ“दै हिँडेका...

