सुदुरपश्चिमका सांसदहरुको एउटै मञ्चबाट सरकारलाई प्रश्न– २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?
काठमाण्डौँ, २२ माघ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन् ।...