हिन्दु राष्ट्र हुनुपर्ने माग इटहरीमा दुइघण्टा चक्का जाम ।

इटहरी , संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्ने विभिन्न हिन्दुवादी संगठनहरु इटहरी केन्द्रित हुदा इटहरीमा आन्दोलन कडा बन्दै गएको छ ।आन्दोलनमा सहभागी हुनेहरु समेत प्रतिदिन थपिदा इटहरीमा दैनिक हजारौं...

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको निधन, भारतमा सात दिन राष्ट्रिय शोक

काठमाडौं । भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका...

वामदेवमाथि कारवाही माग गर्ने उनकै पिए

तेस्रोपटक गृहमन्त्रालयको बागडोर सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमको सचिवालयमा कार्यरत कर्मचारीहरु नै उनीविरुद्ध क्रियाशील रहेको खुलासा भएको छ ।गौतम जतिपटक मन्त्री भए पनि उनको सचिवालयका सदाबहार पिए बस्दै आएका जयराज भण्डारी...

मंगलबारदेखि संविधानसभा बैठक

काठमाडौं । गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक भोलि साउन १२ गते मङ्गलबार हुने भएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकको अन्त्यमा सभामुख सुवास नेम्वाङले मङ्गलबार अपराह्न पाँच...

डिभी पीआर लिने केहि उच्च पदस्थहरुको लिस्ट यसप्रकार रहेकाे छ ।

साउन-११, काठमाडौँ । नेपालमा सरकारी सेवामा रही विदेशको स्थायी बसोवास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार उनीहरुको सूची संकलनमा निरन्तर लागि परेको छ । सरकारले...

साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने तयारी

साउन ९ ।प्रमुख चार राजनीतिक दल साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा कार्यतालिका बनाएर अघि बढ्न सहमत भएका छन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन र...

माओवादीको बन्द सकियो, २ दर्जन गाडीमा तोडफोड ५ वटा आगजनी

  काठमाडौं, साउन ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द सकिएको छ । बन्द अहिले बेलुकी ५ बाट सकिएको नेकपा मोआवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा...

गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास

काठमाडौँ, ८ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास गर्नुभयो ।सिंहदरबारभित्र रहेको अहिलेको गृह मन्त्रालयको नजिकै निर्माण गर्न लागिएको सो भवनको शिलान्यास गर्नुभएको हो...

चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने, एक अर्बको नगद सहयोग

शरच्चन्द्र भण्डारी-काठमाडौँ, ७ साउन । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।भूकम्पपछिको पुनःनिर्माण तथा...

नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय – अध्यक्ष ओली

काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।सैँतिसौँँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज पुष्पलाल स्मृति पार्क...