प्रहरीको सुरक्षामा दुईसय मालबाहक विभिन्न स्थानमा पठाइयो

  वीरगन्ज, १६ भदौ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच...

पैँतालीस दिनदेखि १३ गाविसमा सडक अवरुद्ध  

 मेलम्ची, १६ भदौ । गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ । जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा,...

अस्पतालभित्रै गोली चल्याे एक प्रहरी सहीत तीन घाइते

वीरगन्ज, १५ भदौ । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालभित्रै गोली चलेको छ । अस्पतालभित्रै गोली चल्दा एक प्रहरी, एक अस्पतालका सहयोगी सहित ३ जना घाइते भएका छन् । घाइते प्रहरीको खुटामा...

बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाका तस्विरलाइ सडकमा जलाइए

महोत्तरी, १५ भदौ ।  महोत्तरीको जलेश्वरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेका छ दिनदिनै हिंसात्मक बढाउदै गएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालेहरूले वीरगन्जमा नेपाली कांग्रेसका भूतपुर्व सभापति गिरीजा प्रसाद कोइरालाको शालिक...

हिन्दूराष्ट्र पक्षमा उठेका आवाजहरू झनझन सशक्त हुँदै‘कतै अनसन कतै प्रदर्शन’

१५ भदौ, काठमाडौ ।संविधानमा नेपाललाई हिन्दूराष्ट्र उल्लेख गराउन र धर्मनिरपेक्षता खारेज गर्न हिन्दू युवाहरूले सोमवारदेखि काठमाडौंको खुलामञ्चमा आमरण अनसन शुरु गरेका छन ।  अनसन बस्नेहरूमा खेमनाथ आचार्य, सागर कट्वाल, प्रेमनिधि भारद्वाज सहित...

सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह

१४ भदौं, काठमाडौं ।प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह गरेका छन् । कोइरालाले आन्दोलनरत संघीय समाजवादी फोरम,तराई–मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपालका साथै...

विभिन्न कार्यक्रमका साथ गाईजात्रा पर्व मनाइँदै

रिता लीम्वु,काठमाडौ १३। श्रावण शुक्ल पूर्णिमादेखि भाद्रकृष्ण अष्टमीसम्म आठ दिनसम्म मनाइने गाईजात्रा पर्व अाज आइतबारबाट विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीनवटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने...

कांग्रेस पार्टीकाे महाधिवेसन माघमा ,शीर्ष तहका नेताहरु नेतृत्व हत्याउने कसरतमा

काठमाडौं १२ भदौ । नेपाली कांग्रेसले पार्टीको महाधिवेसन फेरि पछि सार्ने भएको छ । संविधान निर्माण प्रक्रिया र महाधिवेसनसँगै पर्ने भएकाले महाधिवेशन सार्ने विषयमा नेताहरुबीच छलफल सुरू भएको छ ।...

हिंसाग्रस्त क्षेत्रमा सेनालाई परिचालन गर्ने निर्णयविरुद्धको रिटलाई सर्वोच्चले खारेज

काठमाण्डाै ११,साउन-   हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो...

५० लाख घोषणा गर्ने मधेसी नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

११ भदौ, काठमाडौं । मधेस आन्दोलनमा सहादत प्राप्त गरे परिवारलार्इ ५० लाख र रोजगारी दिने घोषणा गर्ने मधेसी मोर्चाका नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ...