मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

काठमाडौं, ३१ भदौ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाले प्रवाह गरेको ८० करोड रकम डुब्ने अवस्थामा पुगेपछि बैंक संचालक समिति आक्रोसित भएको छ । हलोदेखि हाइड्रोसम्मको मेघा कर्जा...

नेपालको नयाँ संविधान दुई तिहाई मतबाट पारित, संविधानका पक्षमा ५०७ विपक्षमा २५ मत

काठमाडौं, ३० भदौ । नेपालको नयाँ संविधान संविधानसभाको दुई तिहाई मतबाट पारित भएको छ । बुधवार राती ९ बजे नेपालको संविधान २०७२ पारित गरिएको छ ।संविधानका सवै धारा र अनुसुचिमा...

तीजमा कपनकाे सिध्देश्वरमा महिलाहरूकाे ब्यपक उपस्थीती सगै नाच गान (फोटो फिचर)

समाजकाे अावाज, ३० भदौ, कपन ,काठमाडौं । नेपाली महिलाहरुले भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन  बुढानीलकष्ठ ,नगरपालीका वडानं १२ मा रहेकाे शिध्येश्वर माहादेवकाे मन्दिर  राताम्य देखिएको छ...

सीके राउतसंग संम्बन्धीत दस्तावेजसँगै पेस्ताेल र बम बनाउने सामाग्री बरामद

३० भदौ, सुनसरी । सुनसरीको भोक्राह गाविस ६ शिवगंजस्थित एक घरबाट अवैध हतियार, गोली तथा बम बनाउन प्रयोग हुने विभिन्न सामाग्री बरामद भएको छ ।एपीएफ टोलीले एउटा कटुवा पेस्तोल, दुई...

रुपन्देहीमा प्रहरी र आन्दोलनकारीबीच झडप एक नाबालकसहित ४ जनाको मृत्यु

भैरहवा २९  । रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा एक नाबालकसहित ४ जनाको मृत्यु भएको छ ।झडपमा परी रुपन्देही गोनाहा गाविसका ४ वर्षीय अन्जन पटेल, १४ वर्षीया रञ्जु क्षेत्री,...

पूर्व राजाले भने म राष्ट्रवादी हुँदा यस्तो भयो, देश अव गृहयुद्धममा जाने भो’

राजसंस्थालाई ‘स्पेस’ नदिने संविधान आउने भएपछि पूर्व राजाले चित्त दुखाए, भने–’म राष्ट्रवादी हुँदा यस्तो भयो, देश अव गृहयुद्धममा जाने भो’ काठमाडौं  भदौ २९ – तराई–मधेश हुँदै विभिन्न जाती र समुदायको असन्तुष्टिवीच...

संविधान, २०७२ असोज ३ गते साँझ ५ बजे जारी गर्ने

काठमाडौँ, २९भदौं । नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान...

मधेस आन्दोलनका लागि एउटै बैंकबाट तीन अर्ब भित्र्याइएको प्रमाण छ -लालबाबु पण्डित

सन्जिब शुभचिन्तकनेकपा एमालेका नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेसका नाममा तराइमा भएको आन्दोलनलाई बिखण्डनकारी भएको आरोप लगाएका छन।बिदेशीको बुइ चढेर भएको आन्दोलन रास्ट्रबादी आन्दोलन हुन नसक्ने बताउदै मन्त्री...

हिन्दू राष्ट्रको पहिचान समाप्त गरी धर्म्निरपेक्ष कायमगर्ने निर्णय दुर्भाग्यपूर्ण -कमल थापा

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाले नेपाललाई धर्म निरीपेक्ष कायम गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।सोमबार बसेको संविधानसभाको बैठकले नयाँ संविधानको परिमार्जित विधेयकमाथि मतदान गर्दै...

नवलपरासीका स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्धी

प्रकाश बस्याल २७,भदाै नवलपरासी /थारु कल्याणकारी सभा नवलपरासीले स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्धी गरेको छ। सभाले आज पहिलो चरण अन्तरगत ५ वटा गाविसका कार्यलयहरु र नगरपालिकाका ४ वटा संयुक्त वडा...