परराष्ट्रमन्त्री थापा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता थापा आजै स्वदेश फर्किंदै

काठमाडौं, २ कात्तिक । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।सोमबार नयाँदिल्लीमा भएको भेटवार्तामा करिब एक महिनादेखि जारी नाकाबन्दी खोल्न थापाले आग्रह गरेपनि...

एमाओवादीमा थारु नेताहरुले संयुक्त राजीनामा बुझाउने तयारी

काठमाडौं, २ कात्तिक । सत्तारुढ दल एकीकृत नेकपा माओवादीका थारु सभासदहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् ।संविधान जारी गर्नुअघि आन्दोलनरत थारु समुदायका माग संविधान संशोधन मार्फत पुरा गर्ने प्रतिबद्धता...

भारतको ठाडो प्रश्न, ‘संविधान कहिले संशोधन हुन्छ ?’

काठमाडौं, २ कात्तिक । नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ? उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेश सचिव एस जयशंकरले ठाडै प्रश्न गरे ।जवाफमा थापाले...

एमालेले भीत्र मन्त्री चयनकाे बीषयमा नेपाल पक्षका नेताहरुकाे तिव्र असन्तुष्टि

काठमाडौं, २ कात्तिक । मन्त्रिपरिषद विस्तार भएको एक हप्ता बितिसक्दा पनि मन्त्री परिषद विस्तार गर्न ढिलाई भएको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेले मन्त्री चयनका विषयमा छलफल जारी...

नेपालले चाहे तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन चीन तयार

कात्तिक २, काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति...

संविधान संसोधन र सीमाङ्कनमा हेरफेर गरिएमात्रै आन्दोलन रोकिन्छ- यादव

गौशाला, १ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग नयाँ वार्ता गर्नु अगाडि अन्तरिम संविधानमा गरिएको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन् ।महोत्तरीको मुख्य...

यसरी ल्याईंदैछ रुट बदलेर इन्धन

कत्तिक १, काठमाडौं / भारतको रक्सौल नाकामा पछिल्लो २४ दिनदेखि रोकिएका इन्धनका ट्यांकरहरू अन्य नाकाबाट नेपाल भित्राउन नेपाल आयल निगमसँग इन्डियन आयल निगम (आईओसी) ले सहमति जनाएको छ ।इन्धन आपूर्तिमा...

गृहमा शक्ति बस्नेत सहित एमाओवादीले लगायो सात मन्त्रीको टुंगो

काठमाडौं, १ कात्तिक / एकीकृत नेकपा माओवादीले पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने सात मन्त्रिको अन्तिम टुंगो लगाएको छ ।सरकारमा एमाओवादीको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने भएका छन् । उनलाई एमाओवादीले उपप्रधान...

प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- राजनीतिक हस्तक्षेपबाट मुक्त भएर काम गर्नु हाेला

काठमाडौं ३० असाेज / प्रधानमन्त्री केपी ओलीले राजनीतिक हस्तक्षेपबाट मुक्त भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको ६० औं स्थापना दिवसको अवसरमा शनिबार प्रहरी मुख्यालयमा गरिएको कार्यक्रममा...

भारतीय लगानीको विकल्प खोज्न माग

म्याग्दी (वेनी), ३० असोज । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत्् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् ।लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले...