रमेश खरेललाई यस्तो आरोप !

काठमाडौं, २३ कात्तिक । केही नेपालीका लागि प्रिय मानिएका नेपाल प्रहरीको मध्यमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी रमेश खरेलले गत वर्ष ३५२ जना प्रहरी जुनियर अधिकृत (असई)को तालिममा दिँदा...

अब पनि पेल्नखोजे भारतसँग युद्ध लड्छौंः प्रचण्ड

संविधान बनाउँदा औषधि नपाएर मर्नुपर्ने यो कस्तो अवस्था ?काठमाडौँ, २२ कात्तिक । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको...

सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ

कात्तिक २२, काठमाडौं । सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ ।मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो । भवन निर्माणस्थलमै अनुमतिपत्र राख्नुपर्ने, आवासिय प्रयोजनका...

अब औषधि तथा औषधिजन्य पदार्थ पनि हवाई मार्गबाटै ढुवानी

काठमाडौं, २२ कात्तिक । सरकारले औषधि तथा औषधिजन्य उपकरण अभाव हुन नदिन ती सामान हवाई मार्गबाट ढुवानी गर्ने भएको छ।बजारमा केही अत्यावश्यकीय औषधि अभाव हुन लागेको भन्दै त्यसको व्यवस्थापनका लागि...

भारतले फेरि खुलायो सीमा पारि मेस

वीरगन्ज, २२ कात्तिक । वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेर सीमा अवरोध गरिरहेका मधेसी मोर्चाका नेता–कार्यकर्तालाई खाना खुवाउन रक्सौलमा भारतीयले पनुः निःशुल्क मेस सञ्चालनमा ल्याएका छन् ।गत सोमबार आन्दोलनमा...

उपप्रधानमन्त्री चित्रबहादुर केसीको भनाईप्रति भारतीय दुतावासको आपत्ति

काठमाडौं, २१ कात्तिक । हिमालय टेलिभिजनमा उपप्रधान तथा गरिबी निबारण मन्त्री चित्रबहादुर केसीले दिएको अन्तर्वातालाई लिएर भारतीय दुतावासले आपत्ति जनाएको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै दुतावासले केसीको भनाइ आधारहिन...

नाकाबाट मधेसी मोर्चा रोस्टम घेर्न सदनमा आउने

काठमाडौँ, २१ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ ।तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर...

चिलीमा शक्तिशाली भुकम्प

कात्तिक २१, काठमाडौं । शनिबार बिहान चिलीमा शक्तिशाली भूकम्प गएको छ । ६.८ म्याग्निच्यूडको भुकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । साथै भुकम्प पछि सुनामी आउने चेतावनी भने...

नेपाल ल्याउने सामान केरुङ आइपुग्यो

धुन्चे रसुवा, २० कात्तिक । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ ।नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा...

भारतलाई ओलीको अर्को जवाफ,– हामीले भनेको कुरा मानेनौं भने देखाइदिन्छौं भनेर धम्क्याउने, ?

काठमाडौं, २० कात्तिक / एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा दिएको अभिव्यक्तिको कडा जवाफ दिएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसित शुक्रबार सिंहदरमारमा भएकाे...