महाकाली नदीमा जिप खस्दा ३ जनाको मृत्यु

बैतडी,कात्तिक २६/दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । बेपत्ता भएका थप एकजनाको शव बुधबार भेटेपछि मृतकको सङ्ख्या तीन पुगेको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख...

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २६ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त...

गाई, गोरु र गोबद्र्धन पूजा

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...

कोइरालाको क्यान्सर पूर्णतया निको

काठमाडौं २५ कार्तिक । नेपाली कांग्रेका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सबाट पूर्ण रुपमा मुक्त भएको उपचारमा संलग्न डाक्टरले पुष्टि गरेका छन् । अमेरिकको मेमोरिएल स्लोन केटरिड।। क्यान्सर सेन्टरका चिकित्सकले...

नवलपरासीमा  जिप दुर्घटना, १८ घाईते

कात्तिक २५, नवलपरासी । नवलपरासीको मैनाघाट ४ कोत्थरमा जिप दुर्घटना ।मैनाघाट ५ दमाहार बाट ३० जना यात्रु बोकेर  अरुणखोला  जाँदै गरेको लु १ ज ११७० नम्वरको जिप ब्रेकफेल हुँदा जिप...

चीनबाट सिमेन्टको पनि सहयोग

पोखरा, २५ कात्तिक । चीन सरकारद्वारा मुस्ताङवासीलाई उपलब्ध गराउन ५६ सय बोरा सिमेन्ट कोरला नाकामा आइपुगेको छ । निर्माण सामग्री छड जस्तापाता र खाद्यान्न पनि छिट्टै कोरला नाका हुँदै लोमान्थाङ...

राज्यमन्त्रीको घरमा स्कूले बालिकाको आत्महत्या

काठमाडौं, २५ कात्तिक । नवनियुक्त राज्यमन्त्री कुन्ती शाहीको घरेलु कामदारले झुण्डिएर आत्महत्या गरेकी छिन् । बानेश्वर हाइटस्थित शाहीको घरमा १४ वर्षीय सिता गिरीले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।शौचालयभित्र सलले झुण्डिएको...

‘भारतले अन्तर्राष्ट्रिय कानुनको ठाडो उलंघन गर्‍याे’-महासचिव बानकी मुन

 काठमाडौं,२५ कात्तिक । संयुक्त राष्ट्रसंघले भारतलाई तत्काल नेपालमाथिको नाकाबन्दी हटाउन आग्रह गरेको छ । महासचिव बानकी मुनले राष्ट्रसंघीय महासन्धि तथा अन्तराष्ट्रिय कानुनको ठाडो उलंघन गरेको भन्दै भूपरिवेष्ठित मुलुकले पाउने हक...

नाका सहज हुने कुरा हल्लामात्र: राजदुत रे

काठमाडौ , कार्तिक २४। नेपालकालागि भारतीय राजदुत रञ्जित रेले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभिरताका अगाडि बढाउने बताएका...

चिनले नाका सुचारु गर्न कुनै कसुर बाँकी नराख्ने

 कात्तिक २४, काठमाडौं । भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरूलाई तत्काल मर्मत गर्दै अन्तर्राष्ट्रिय स्तरीकरण गर्ने भएको छ ।नेपालसँग भन्सार सहजीकरण र...