चीनसँग इन्धन आयात सम्झौता अनिश्चित

काठमाडौं, ६ मंसिर । चीनको निजी कम्पनीबाट आयल निगमले इन्धन आयात गर्नेगरी हुन लागेको सम्झौतामा अन्योल देखा परेको छ । गत शुक्रबार नै सम्झौताका लागि चीन जाने तयारीमा रहेको निगम...

वाग्मती सफाइ अभियान अब नयाँ ढङ्गबाट- मुख्यसचिव

काठमाडौं, ५ मंसिर । वाग्मती सफाइ अभियानको १३२औँ शृङ्खलाअन्तर्गत बल्खु अगाडिको नदी तथा त्यस आसपासबाट करिब १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।नदीको बहावमा अवरोध पुर्याएका विभिन्न किसिमका फोहरका...

गोपालबहादुर खड्काको ठाडो आदेशमा ५० करोड भुक्तानी

काठमाडौं, ५ कार्तिक/ नेपाल आयल निगमका कार्यकारी निर्दैशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलार्य हवाइ इन्धन आपूर्तिका लागि ५० करोड रकम भुक्तानी गरिएको खुलासा भएको छ । कार्यकारी...

चीनबाट आएको पेट्रोल महंगो पर्ने, प्रतिलिटर १७० भन्दा बढी

काठमाडौं ५ मंङ्सीर/सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ । यो पनि केरुङसम्मको मूल्य हो । यो मूल्य नेपाल आयल निगमले हाल भारतीय...

भारतीय राजदुतलाई अमेरिका, जापान, जर्मनीका राजदुतले स्पष्टीकरण

काठमाडौ, ५ मंसिर / नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरुले भारतसँग स्पष्टीकरण मागेका छन् । भारतीय राजदुतको निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी अमेरिका,...

सरकारी टोली इन्धन सम्झौत गर्न चीन जाँदै

काठमाडौ, ४ मंसिर/ सरकारले चीनसँग इन्धन सम्झौत गर्न आज चीनमा टोली पठाउँदैछ ।पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ जाँदैछ । वन मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा...

भारतीय दुतावास सरकारबिरुद्ध मोर्चाबन्दीमा,बाबुराम सहित सांग्रिलाको गोप्य बैठकमा

काठमाडौं, ४ मंसिर । नाकाबन्दीपछि नेपालमा भारतबिरुद्ध फैलिदै गएको आक्रोसको सामना गर्न भारतीय दुतावासले भारतबादीहरुको मोर्चा बनाउने कसरत थालेको छ । मधेसी र जनजाति अगुवाहरुलाई भारतका पक्षमा उभ्यिाउन र वर्तमान...

इन्धन अभावले आन्तरिक उडान प्रभावित

काठमाडौं,४ मंसिर / नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल...

भारतीय राजदूत रे को प्रश्न– ‘नेपाललाई के चाहिएको हो ?

काठमाडौं, ४ मंसिर । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।राजधानीको सांग्रिला...

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

काठमाडौं, ४ मंसिर । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश...