जडीबुटी को स्वस्तिक आयलको गोदामबाट  पाँच ट्रक खाने तेल बरामद

मङ्सिर १७, काठमाडौं । कालोबजारी गर्न लुकाइएर राखेको पाँच ट्रक खाने तेल प्रहरीले काठमाडौंको जडिबुटीमा रहेको स्वस्तिक आयल उद्योगबाट बरामद गरेको छ ।स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको...

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

महोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।भारतीय बजारबाट मोटरसाइकलमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मोरङ, १७ मङ्सिर । मोरङको विराटनगर उपमहानगरपालिका पिपलचोकस्थित कोसी राजमार्गमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा पैदलयात्रु विराटनगर– ४...

लोडसेडिङ्ग बढ्यो, भोलीबाट दैनिक ९ घण्टा लोडसेडिङ्ग (तालिका सहित)

काठमाडौं, १७ मंसिर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्गको समय बढाएको छ । शुक्रबारदेखि लागु हुने गरि जारी गरिएको नयाँ तालिकामा दैनिक ९ घण्टा लोडसेडिङ्ग हुने जनाइएको छ ।यसअघि साताको ४४...

वीरगन्जकाे मितेरी पुलमा ढुङ्गा हानाहान

काठमाडौं,१७ मंसिर । वीरगन्ज रक्सौलका मितेरी पुलमा भरतीय नागरिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । प्रहरीका अनुसार पुलमा बसेका मोर्चाका कार्यकर्ता र भारतीय नागरिक पुलमै ढुङ्गा...

काठमाडौं बाहिर बाट ५० लिटर इन्धन ल्याउन पाइने

मंसिर १३, काठमाडौं । काठमाडौैं उपत्यका बाहिरबाट आफुले चाहेजति डिजेल वा पेट्रोल ल्याउन नपाइने भएको छ । उपत्यकामा निजी प्रयोजनका लागि बाहिरबाट इन्धन ल्याउन चाहनेले ५० लिटरमात्रै ल्याउन पाइने भएको...

१३ जना  हतियारसहित नेपाल छिरेका एसएसबीहरू  सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाण्डाै१३,मंसिर / झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले अाज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा...

गोला प्रथाबाट ग्यास बीतरण

म्याग्दी, १३ मंसिर । तीन महिनापछि जिल्लामा भित्रिएको ४ सय थान ग्यास हजारौं उपभोक्ताबीच बाड्न मुस्किल परेपछि शनिबार गोला प्रथा गरि बाँडिएको छ ।बेनीबजारका ५ हजार उपभोक्तालाई सहज रुपमा वितरण...

बर्दीबिनाका भारतीय सेना नेपालभरी : मन्त्री मण्डल

काठमाडौं, १३ मंसिर । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बर्दीबिनाका भारतीय सेनाहरु नेपालमा छ्याप्प छ्याप्ती पसेको बताएका छन् । नेपाललाई अस्थिरतातर्फ धकेल्नका लागि भारतले बर्दीबिनाका सेनालार्इ पठाएको उनको दाबी छ...

लाइसेन्स अब एटिएम कार्ड जस्तै हुने

काठमाण्डाै, १२ मंसिर– सरकारले मंसिर १५ देखि हस्तलिखित चालक अनुमतिपत्र(लाइसेन्स) लाई विद्युतीय प्रविधिको स्मार्ट कार्डबाट विस्थापन गराउने भएको छ ।यातायात व्यवस्था विभागले गत साउनमै स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको...