कार्यकर्ता आउन छाडेपछि नेता अन्योलमा

बाँके, २८ मंसिर । बेलहरीबाट युवाहरुको एक समूह नेपालगञ्ज–रुपैडिहा नाकामा धर्ना दिन दैनिक आउँथे । घरको सबै काम छोडेर उनीहरु दुई महिनासम्म आन्दोलनमा होमिए ।सातायता भने उनीहरु दशगजा आउन छाडेका...

नाकाबन्दी खोल्न भारतले दिएको दबाव नेपाली नेताले नै लत्याए

काठमाडौं, २८ मंसिर । नाकाबन्दी र मधेस समस्या समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे ।थापाले बुझाएको तीनबुँदे...

आजीवन विलासी सुविधा कानुन विपरीत

काठमाडाैं, २८ मंसिर । सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई दिइसकेको र दिन लागेको आजीवन विलासी सुविधा कानुन विपरीत भएकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।कञ्चनकृष्ण न्यौपानले...

बन्द गराउँदै हिँड्ने सातजना कार्यकर्ता पक्राउ

सुरुङ्गा (झापा), २७ मङ्सिर । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको मागसहित नौ जिल्लामा अनिश्चितकालीन चक्काजामको आह्वान गर्दै हिँड्ने सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवसहित पाँचजनालाई प्रहरीले आज...

प्रत्येक प्रदेशमा वृद्धाश्रम निर्माण हुनुपर्ने माग

काठमाडौं, २७ मंसिर । व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण समितिको बैठकमा सांसदहरुले ज्येष्ठ नागरिकलाई सुरक्षा र सम्मान मात्र नभई उनीहरुको बाँच्न पाउने हकको सुनिश्चित गर्नका लागि प्रत्येक प्रदेशमा एक÷एकवटा...

आजीवन विलासी सुविधा पाउने को-को ?

 मंसिर २६, २०७२- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...

नेपाल टेलिकमको रिचार्जमा बोनस पाउने सुविधा यस्तो छ

मङ्सिर २६, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवा लागि रिचार्ज गर्दा बोनस पाउने सुविधा ल्याएको छ ।इलेक्ट्रोनिकमार्फत वा एमपीओएस मार्फत रिचार्ज गर्दा आइतवारदेखि पुस महिनाभर लागू हुनेगरी...

दिवाभोजमा भारतीय राजदुत ‘रे’काे फेरियाे बाेली -‘मधेस, पहाड, हिमाल हैन नेपाल’

काठमाडौं, मङ्सिर २६ । मधेस आन्दोलनमा केन्द्रित देखिँदै गएको भारतीय दूतावासले अचानक नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिएको छ।शुक्रबार राजदूत रञ्जित रेले आफ्नो निवासमा विभिन्न...

एमाले नेताले उठाए गणेश थापा र अख्तियारकाे कनेक्सनकाे प्रश्न

कावासोती, २६ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताएका छन् ।तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उले...

गठबन्धनको सरकारसँग नौबुदे माग

काठमाडौँ, २५ मङसिर । सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ ।ती मुख्य मागहरुमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम...