६ जिल्लाका भूकम्पपीडितलाई भोकमरीको खतरा

काठमाडौं, २९ पुस । भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवार भोकमरीको उच्च जोखिममा परेका छन् । कृषि मन्त्रालयको तथ्यांक अनुसार ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च...

ट्रान्फर्मर नपाउँदा चार वर्षदेखि अन्धकारमा बस्न बाध्य

 पुस २९, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस...

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, २९पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राहत शिक्षकमा सेवा सुरु गरेको भन्दै रुपन्देहीका सत्यदेव लोधविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता...

भारतीय गृहमन्त्रीसँग वार्ता गरिरहेकै बेला महतोलाई ओलीको फोन

काठमाडौं, पुस २८ । प्रधानन्त्री केपी शर्मा ओलीले दिल्लीमा उपचार क्रममा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह गरेका छन् ।मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि ‘फलो–अप’...

सर्वोच्चलाई प्रधानमन्त्री ओलीले लेखे यस्तो जवाफ

काठमाडौँ, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।नेपालको संविधानमा २५ जनाभन्दा बढी सङ्ख्यामा मन्त्री...

अख्तियारलाई अधिकार क्षेत्रभित्र रही अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २७ पुस । कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही विधिसम्मतरुपमा अनुसन्धान गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई आदेश दिएको छ ।प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश सुशीला...

दुई तीन दिनभित्रै नाकाबन्दी र मधेस समस्या समाधान हुन्छ- प्रचण्ड

दाङ, २६ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु काठमाडौं फर्किएलगत्तै मधेसी मोर्चासँग निर्णायक वार्ता गरेर समस्याको टुङ्गो लगाउने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले आइतबार घोराहीमा...

मधेसी मोर्चाद्वारा सरकारसँग ४४ लाख रुपैयाँ उपचार खर्च दावी

काठमाडौं, २६ पुस । मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाण्डाैमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ ।२७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ...

राजधानीबासीलाई घरघरमा पाइपलाइनबाट ग्यास वितरण असम्भव -विज्ञको जवाफ

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेजस्तै जनताका चुलामा खाना पकाउने ग्यासको पाइप जोडिने हो भने राजधानी उपत्यकाको भूसहतमा रहेको मिथेन ग्यासले राजधानीवासीलाई बढीमा डेढ वर्षमात्रै थेग्न...

चिनियाँलाई निःशुल्क भिसा, पर्यटक बढ्ने अपेक्षा

काठमाडौं, २६ पुस । भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवर्द्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।पर्यटन...