भावी योजना बनाउन पूर्वराजा भोली थाइल्यान्ड जाने

काठमाडौ ६ माघ/पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ ।निजी सचिव सागर तिमल्सिनाका...

बैंकिङ अपराधीलाई आजीवन जेल सजाय प्रस्ताव

काठमाडौ ६ माघ– बैंकिङ अपराधमा दोषी ठहर भएका व्यक्तिलाई आजीवन जेल सजायसम्मको प्रावधान ल्याउन सांसद्हरुले प्रस्ताव गरेका छन् । ‘ बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक ०७२’ मा संशोधन प्रस्ताव पेस...

ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु

 माघ ६ धादिङ/धादिङको कुम्पुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कुम्पुरको परेवाटारमा ढोला मण्डलीमा पूजा गरेर फर्किएका यात्रु चढेको बा ५ च ४९१८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा...

सरकारले नै खुलाउन चाहेन वीरगन्जको नाका

वीरगन्ज, ५ माघ ।करिब तीन महिनादेखि तराई आन्दोलनका कारण बन्द वीरगन्ज नाका आन्दोलनकारी दलहरूलाई विजयउत्सव मनाउन दिने मनसायले सरकारले नै खुलाउन नचाहेको रहस्य खुलेको छ । ७० प्रतिशतभन्दा बढी सामान...

स्थानीय निकायको निर्वाचनका लागि तयार रहन स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन

काठमाडौं, ५ माघ । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन चाँडै हुने बताएका छन् ।उनले स्थानीय निकायको निर्वाचनका लागि तयार रहन स्थानीय निकायका...

मधेसी मोर्चासंग सहमति गर्न भन्दै संविधान संशोधन प्रकृया स्थगित

काठमाडौं, ५ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग सहमति खोज्न भन्दै जारी संविधान संशोधन प्रकृया आउँदो ७ गतेसम्मका लागि स्थगित गरिएको छ ।सभामुख ओनसरी घर्तीसहित संसदमा बसेको प्रमुख दलका...

थानकोटस्थित डिपोमा ट्याङकरहरुले तेल खन्याउन पाएनन

काठमाडौ ४ माघ । देशमा कालोबजारी भइरहेको अवस्थामा नेपाल आयल निगमको थानकोटस्थित डिपोमा भने ट्याङकरहरुले तेलै खन्याउन पाएनन ।ट्याङकीमा तेल भरिएपछि आज ११ वटा ट्याङकरहरुले तेल खन्याउन नपाएका हुन् ।...

सभापति पदमा जिताउन वरिष्ठ नेता देउवाको आग्रह

दाङ, ४ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा जिताउन आफूलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।उनले पार्टीलाई एक बनाएर लैजान र वर्तमान संविधान कार्यान्वयनका लागि आफू...

कालोबजारी गर्न राखिएका ६७ थान ग्यास सिलिन्डरसहित पक्राउ

इनरुवा, ४ माघ । सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ ।रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको...

इन्डोनेसियामा भूकम्पबाट एकको मृत्यु, २२ घाइते

जकार्ता, ४ माघ । पूर्वी इन्डनेसियाको मलुकु प्रान्तमा आइतबार भूकम्प गएको समाचार छ । सो भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका छन् ।भूकम्पको कारण...