सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्ने नारायणकाजीले राजीनामा फिर्ता लिए

काठमाडौं, १४ माघ / सत्तारुढ दल एकीकृत नेकपा माओवादीले सरकारको काम कारबाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।पार्टीकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसहित बिहीबार बसेको एमाओवादी स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकाल्दै...

माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले शुरू गर्याे कालोबजारी विरुद्ध ज्ञापनपत्र अभीयान

काठमाडौं, १४ माघ । एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल(क्रान्तिकारी) ले मुलुकमा भइरहेको कालोबजारी र मुल्यबृद्धि विरुद्ध देशका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।देशमा समानान्तर अर्थतन्त्र विद्यमान...

अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च

इनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन...

महेन्द्रनगर-दिल्ली बस सेवा सुचारू

भीमदत्तनगर, १४ माघ । महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ ।बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय...

राष्ट्रसङ्घद्वारा संविधान संशोधनको स्वागत

काठमाडौं, १३ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत गरेका छन् ।उनले वार्ताको माध्यमबाट बाँकी रहेका...

नाकाबन्दी नहटाएसम्म भारत जाँदिन – प्रधानमन्त्री

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको अघोषित नाकाबन्दी सहज नभई भारत भ्रमण गर्नु वाञ्छनीय नभएको बताएका छन्।‘अवस्था सामान्य नभई भ्रमण गर्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री नियुक्तिको १...

उच्च पदस्थ ६३ माथि अख्तियारको छानबिन (खाता रोकिनेको सूचिसहित)

काठमाडौं, १३ माघ । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ ।नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित...

मोर्चा सरकार  ढाल्ने तीर लाग्यो

 काठमाडौं, १२ माघ- प्रमुख दलहरुले लामो समयदेखि आन्दोलनमा रहेको संयुक्त मधेशी मोर्चाको माग सम्बोधन गर्ने भन्दै संबिधान संसोधन गरे पनि मोर्चा भने आन्दोलन गरिरहेको छ । गत शनिबार मार्चाकै माग...

नेपाल– भारत सीमामा नयाँ नियम, भारतीय भन्सार कार्यालयको अनुमति चाहिने

वीरगन्ज, माघ १२ । भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । सुरक्षाको कारण देखाउँदै मंगलबार विहानदेखि एक्कासीा नेपालबाट भारत प्रबेश गर्ने गाडीलाई कडाइ गरिएको हो...

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुन्दरदुलारी मोरङ, ११ माघ । मोरङबाट पश्चिमतर्फ जाँदै गरेका दुईवटा ट्रक गएराति एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा ट्रक चालक...