आन्दोलन कमजोर भयाे भन्दै माेर्चामा थप तीन दल समेटिए

 काठमाडौ २८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन कमजोर बन्दै गएपछि मोर्चामा थप तीन दल समेटिएका छन् । अब मोर्चामा आवद्ध दलहरुको संख्या ७ पुगेको छ ।शरदसिंह भण्डारी नेतृत्वको...

 वीरगन्ज   नाकाबाट एकैदिनमा  भित्रियाे १३ लाख लिटर इन्धन

काठमाडौं, माघ २७ । भारतबाट वीरगन्ज नाका हुँदै मंगलबार ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको छ । मंगलबार १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्रिएको हो । बेलुकीसम्म रक्सौलबाट ९५...

कोइराला परिवारसँग भारतको घनिष्ट सम्बन्ध छ: स्वराज

माघ २६, काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको पाँच सदस्यीय भारतीय प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।विदेशमन्त्री स्वराजका साथ मंगलबार साँझ...

चीनको पनि नाकाबन्दी !

माघ २६, काठमाडौं । भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका संचालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ।भूकम्पपछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई...

कोइरालाको राजकीय सम्मानका साथ भोलि अन्त्यष्टि गरिने, बुधबार सार्वजनिक विदा

काठमाडौं  माघ २६,/सरकारले स्वर्गीय पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय...

कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री माेदी ध्दारा दुःख व्यक्त

काठमाडौ २६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको छन् । माेदीले कोइरालाको निधनप्रति श्रद्धाञ्जली वक्तव्य दिँदै भारतले एक...

कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि रङ्गशालामा राखिने, भोली दाहसंस्कार

काठमाडाै, माघ २६/नेपाली कांग्रेसका दिवंगत सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि दशरथ रङ्गशालामा राखिने भएको छ ।नेपाली काङ्ग्रेसको आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो...

कांग्रेस सभापति कोइरालाको निधन

काठमाडौ २६ माघ-नेपाली काग्रेसका सभापति सुशील कोईरालाको निधन भएको छ ।गए राति १२:३० बजे निधन भएको हो । दम र निमोनियाका विरामी रहनु भएका कोइरालाको गएराति आफ्नै निवास महाराजगञ्जमा निधन...

आजबाट भारतले पेट्रोलियम पदार्थ दिन थाल्यो

काठमाडौ २५ माघ । वीरगंज नाका खुलेपछि भारतीय आयल कर्पोरेशन आईओसीले आजदेखि रक्सौल डिपोबाट तेल दिन थालेको छ ।शुक्रबारबाट नाका खुलेपछि आज आईओसीले करिव साढे ३ लाख लिटर तेल दिएको...

अन्तत: अनाैपचारीक भनीएकाे नाकाबन्धी औपचारिकरुपमै खुल्यो

काठमाडौं, २५ माघ / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगका सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको छ ।यससँगै झण्डै ५ महिनादेखि मधेसी मोर्चाले नाकामा गर्दै आएको अवरोध घोषितरुपमै हट्ने भएको...