आज श्रीपञ्चमी, बीध्यालय हरूमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरीँदै
फागुन १, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी...

