सिन्धुपाल्चोक केन्द्र भएर ५.४ रेक्टरको परकम्प

काठमाडौं, १२फागुन /  बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ५ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।परकम्पको धक्का काठमाडौंमा पनि महसुश गरिएको थियो ।यसअघि गएको...

तराई-मधेस आन्दोलन गर्दा मोर्चालाई ३७ लाख ऋण

फागुन१२, काठमाडौं । तराई मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ ।नयाँ संविधानप्रति विमत्ति जनाउँदै ६ महिनादेखि जारी...

हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो (काे काे थीए यात्रु हरू )

कास्की, फागुन १२ – हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दाना–१ काभ्रे गाउँबाट चार घण्टा उकालोमा पर्ने...

आजदेखि  तेल र ग्यास चाहेजति दीइने

काठमाडौं,११ फागुन / नेपाल आयल निगमले काठमाडौं उपत्यकामा मंगलबारदेखि सवारीसाधनलाई चाहेजति इन्धन वितरण गर्ने भएको छ ।अहिलेसम्म मोटरसाइकल र गाडीलाई पाँच र देखि १५ लिटरसम्म मात्र डिजेल र पेट्रोल दिँदै...

यौन दुर्व्यवहारको अभियोग लागेका दुई न्यायाधीशमाथि छानवन हुने

फागुन ११, काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ ।महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना...

मध्यरातमा गोरखा केन्द्र बनाइ ५.५ रेक्टर स्केलको भूकम्प

फागुन १०, काठमाडौँ | आइतबार मध्यरातको ११ बजेर ५४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु बनाइ ५.५ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महशुष भएको छ |भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, काठमाडौँ र...

श्री-स्वस्थानी व्रतकथा आज सकिँदै

फागुन १०, काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रत आज सकिँदै छ । आज देशका विभिन्न नदी तथा तलाउमा ब्रतालुको विशेष घुईंचो हुने गर्छ ।राजधानीदेखि १७ किलोमिटर...

सुन तस्करी रोक्न विमानस्थलका ३ ढोकामा ताला

काठमाडौं, १० फागुन । तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ ।गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा...

ग्राहकको घरमा सिलिण्डर होल्ड , उद्योगीले ग्याँस भर्न पाएनन्

धादिङ, ९ फागुन । ग्राहकको घरमा सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले भएको ग्याससमेत विवतरण गर्न सकेका छैनन् ।आधा ग्यास वितरणका कारण धेरै सीलीन्डर हुने ग्राहकहरूले सीलीन्डर बजारमै होल्ड...

विमानस्थलबाटै फेरि हराए सात युवती

काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्ययागमले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ ।ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो...